हकप्रद सेयर निष्कासन गर्ने तयारीमा यी ११ कम्पनी

काठमाडौं । विभिन्न क्षेत्रसँग सम्बन्धित ११ वटा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिरहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा हकप्रद सेयर निष्कासनका लागि १० वटा जलविद्युत् कम्पनी र एउटा विकास बैंकले अनुमतिको प्रतिक्षामा छन् । जसअनुसार ती कम्पनीहरु ११ अर्ब रुपैयाँको ११ करोड १६ लाख ८९ हजार ५२५ कित्ता हकप्रद सेयर निष्कासन…