काठमाडौं । बुद्ध एयरले नव विवाहित दम्पत्तीलाई काठमाडौँ–पोखराको दुईतर्फी टिकट उपहार योजना ल्याएको छ । बुद्धले आफ्ना जहाजमा यात्रा गर्ने नव दम्पत्ती मध्ये १० जोडीलाई काठमाडौँबाट पोखरा यात्रा गर्दा टिकट उपहार दिने योजना ल्याएको हो । बुद्ध एयरका अनुसार यो योजना नोभेम्बर १७, २०२३ देखि डिसेम्बर १६, २०२३ सम्म लागु हुने छ। यस योजनामा सहभागी…