नेपाल सरकार र एसियाली विकास बैंकबीच १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता

काठमाडौं । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक एडिबीबीच १३ अर्ब ३३ करोड अमेरिकी डलर १० करोड बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। “सार्वजनिक…