आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ३ सयले बढेको छ । मंगलबार १ लाख १६ हजार २ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख…