महोत्तरी । एक वर्ष अगाडि मात्र फर्केर हेर्ने हो भने कर्जन्हा नगरपालिकाको वडा न.६ स्थित कमला नदिको किनारमा रहेको बगरमा काँसघारी र बालुवा मात्र मात्र थियो । बगर नै बगर रहेको बरहरा मिर्चैया भन्ने यस ठाउँमा दिउसै मानिसहरु आवतजावत गर्न डराउथे । तर वर्ष दिनको छोटो अवधीमा यही बालुवाघारी हरियाली मात्र हैन, गरिब र भुमिहिनको…