काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजनालाई उच्च प्राथमिकता दिएकाे छ । सरकारले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरेको छ । विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना र सम्भाव्यता भएका आयोजनाहरूमा ठुलो बजेट राख्ने गरे पनि कामै नहुने गरेकाले यस पटक…