बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले उकालो लागेको हो । शुक्रबार १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी…