सोनापुर मिनरल्सको आइपिओमा आवेदन दिने समय थप, कहिलेसम्म ?

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपिओमा आवेदन दिन म्याद थप भएको छ । यस कम्पनीले पहिलो चरणको निर्धारित समयमा आइपिओमा मागभन्दा कम आवेदन परेकाले समय थप गरेको हो । अब यस कम्पनीको आइपिओमा असोज २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । तथापि, उक्त समय अगावै मागभन्दा बढी आवेदन परेको खण्डमा जुनसुकै…