काठमाडौं । आउँदै गरेको नेपालीहरुको महान चाड बडा दसैँ, दिपावली र छठ २०८० को उपलक्ष्यमा हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत ‘हुन्डाई फेस्टिभ कार्निवल’ सञ्चालन गर्दैछ। कम्पनीले आउँदो शुक्रबार (असोज १९) देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ। हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष…