काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपिओमा माग भन्दा अधिक आवेदक परेपछि कम्पनीले आज अर्थात असोज १८ गते नै बन्द गर्ने भएको छ। आज एक सुचना जारी गर्दै कम्पनीले आजको कार्यालय समय पश्चात आइपिओ बन्द गर्ने सूचना निकालेको हो। आइपिओको चौथो दिन साँझ सम्म माग भन्दा धेरै आवेदन परेको छ। सिडिएसका तथ्याङ्क अनुसार बुधबार…