काठमाडौँ । गत शुक्रवारको तुलनामा सुनको मूल्य रु. तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु. ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार रु. दुई लाख ३५ हजारमा कारोबार भएको सुन आज रु. तीन हजारले बढेर रु. दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला…