१ महिनामा नेपालीले पड्काए २ करोड १४ लाखको चुइगम

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा विदेशबाट २ करोड रुपैयाँभन्दा बढीको चुइगम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन महिनामै २ करोड १४ लाख रुपैयाँको चुइगम आयात भएको हो । यसबापत आयातकर्ताले राज्यलाई १ करोड ७२ लाख रुपैयाँ भन्सार राजश्व बुझाएका छन् । यस्तै, यस अवधिमा ४६ हजार ६५७…