एउटा इयरबड किन्नुस्, अर्काे सित्तैँमा लिनुस्

काठमाडाैँ । डिजिटल वालेट ‘आइएमई पे’ ले असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाइन मेला’ मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ। अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सञ्चालन गर्ने ‘अल्टिमा अनलाइन मेला’ मा (बिहान ९ देखि ११ सम्म र साँझ ६ बजेदेखि राति ८ बजेसम्म) एउटा अल्टिमा अटो ५२० वा अल्टिमा…