‘निक्षेप तथा कर्जा सुरक्षा कोषले नकारात्मक कुचक्र चिर्नुपर्छ’

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा फैलाइएको नकारात्मक कुचक्र निक्षेप तथा कर्जा सुरक्षा कोषले चिर्नुपर्ने बताएका छन् । कोषको ५० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्ने बताए । अर्थतन्त्रमा समस्या भए पनि बिस्तारै कम हुँदै गएको उनको भनाई छ । सरकारले अप्ठ्याराहरू हटाउँदै गएको समेत उनको…