काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको…