यी हुन् नेपालमा उपलब्ध करोडमाथिका ५ इभी, कुनको मूल्य कति ?

काठमाडौँ । नेपाललाई सस्तो सामान आयात गर्ने र उपभोग गर्ने देशका रूपमा चिनिन्छ । सामान्य उपभोक्तको क्रयशक्तिका आधारमा आउने कारहरूको बीचमा अधिक महँगा कारहरू पनि भित्रिरहेका छन् । पछिल्लो समय डिजलरपेट्रोलबाट चल्ने कारको तुलनामा विद्युतीय कारले प्रभुत्व जमाउँदै लगेको छ । हाल नेपालमा उपलब्ध १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने ५ वटा विद्युतीय कारहरू निम्न…