सानिमा रिलायन्स लाइफले ३५ देखि ७० रुपैयाँसम्म बोनस दिने

काठमाडौं । सानिमा रिलायन्स लाइफले बिमिततका लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को बीमालेखका लागि बोनसदर घोषणा गरेको हो । कम्पनीले सार्वजनिक गरेको बोनसदरमा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ । यस्तै सावधिक जीवन बीमा योजना (रेगुलर)मा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ । कम्पीनीले…