केहीको गलत नियतल पूरै सहकारी क्षेत्रमाथि प्रश्न उठ्यो : अध्यक्ष कडेँल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मीनराज कडेँलले केही सहकारीको गलत नियतका कारण सहकारी क्षेत्रमाथि नै प्रश्न उठेको गुनासो गरेका छन् । नेपाल सहकारी पत्रकार समाजको १३औँ स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा उनले पछिल्लो समय केही सहकारीमा समस्या आएकै कारण पूरै सरकारी क्षेत्रमाथि नै प्रश्न उठेको टिप्पणी गरेका हुन् ।…