इतिहासकै महङ्गो बन्यो सुनको भाउ

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ पुनः बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १ हजारले बढेको हो । शुक्रबार १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २६ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य नेपाली बजारमा इतिहासकै धेरै हो । आज…