काठमाडौँ। बांङ्लादेशको ढाकामा सम्पन्न १२औँ एसियन पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । असोज २ (सेप्टेम्बर १८) देखि असोज ४ (सेप्टेम्बर २०) सम्म अन्तर्राष्ट्रिय ढाकास्थित कन्भेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपाल पर्यटन बोर्डले ‘नेपाल पर्यटक स्वागतका लागि पूर्णमा तयार रहेको’ सन्देश प्रवाह गरेको हो । हालैको जेन…