काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज…