नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

काठमाडौं । बिबिसी मास्टर सेफ सन्तोष साह आगामी जुलाईमा अमेरिका जाँदैछन्, त्यसपछि उनको जर्मनी जाने तालिका छ । केही वर्षयता विश्वभर नेपाली खाना प्रवर्द्धन गर्दै आएका उनको त्यसपछि पनि विभिन्न देश पुग्ने तालिका बनिसकेको छ । जुलाईमा हुने अमेरिका भ्रमण उनको तेस्रो भ्रमण हुनेछ भने जर्मनीमा चौथो । सन् २०२१ मा बिबिसी मास्टर सेफ भएपछि…