नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्बको कारोबार

काठमाडौँ- नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१० कम्पनीका २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० मा किनबेच भएको नेप्सेले जनाएको छ । आज जोशी हाइड्रोको सेयर…