काठमाडौ । इरानले इजरायलको बेर्शेबास्थित सोरोका मेडिकल सेन्टरमा गरेको मिसाइल आक्रमणले अस्पतालमा ठूलो क्षति पुर्याएको छ। इजरायली सेनाका अनुसार यो आक्रमणमा कम्तीमा ४० जना घाइते भएका छन्। इजरायलको आपतकालीन सेवा म्यागन डेभिड एडोम (एमडीए) ले ४७ जना घाइते भएको र १८ जना आश्रयस्थलतर्फ भाग्दा घाइते भएको पुष्टि गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको यो…