सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा सात सयले घटेर १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८ सयमा कायम भएको थियो । यसैगरी, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको…