विदेश भ्रमणमा जाने नेपालीले अब तीन हजार डलर लैजान पाउने

काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर तीन हजार अमेरिकी डलर पुर्‍याइएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ । राष्ट्रिय परिचय पत्रमार्फत केवाईसी संकलन नेपाल राष्ट्र…