काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर आज एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलाको एक लाख ९० हजार सात सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदी मूल्य भने बढेको छ ।…