९ अंकले बढ्याे नेप्से, हिमालयन रिइन्स्योरेन्स सर्वाधिक कारोबार

काठमाडौं । मंगलबार सेयर बजार ९.४४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०८५ अंकमा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन २ अर्ब ४३ करोडको कारोबार भएकोमा यस दिन २ अर्ब ५९ करोडको कारोबार भयो । १८१ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ९…