सर्वोत्तम सिमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम सिमेन्टले स्थानीय बासिन्दाका लागि खुला गरेको आइपिओमा आवेदन दिने म्याद थप गरेको छ । स्थानीय बासिन्दाले अब माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वोत्तमले जारी गरेको आइपिओमा स्थानीय बासिन्दाबाट निर्धारित समय अर्थात माघ १० गते सम्म माग अनुसार आवेदन नपरेका कारण म्याद लम्ब्याइएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको…