गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

तनहुँ । उखरमाउलो गर्मीले वातावरण तातेको छ। केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मनसुन त्यतै अड्किएको छ। पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ। बढ्दो तापक्रमले घर बाहिर निस्कन पनि नसक्ने अवस्था छ। त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरु त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन्। काठमाडौँ तथा चितवनबाट गाडीमा दुई÷तीन घण्टामै…