चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले कुल ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले यस कार्यालयलाई वार्षिक रूपमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो। कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार पछिल्ला दुई महिनामा…