काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला एक लाख ७६ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज…