आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदबाट फिर्ता लिन अनुमति

काठमाडौं । संघीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’ संसद्बाट फिर्ता लिन अनुमति दिएको छ । समितिको आज बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्बाट उक्त विधेयक फिर्ता लिन समितिको अनुमतिका लागि प्रस्ताव मागेकामा बहुमतबाट स्वीकृत भएको हो । यो विधेयक संसदमा दर्ता भएर समितिमा छलफलका क्रममा थियो तर सरकारले…