सुनको मूल्य एकैदिन तोलामा १९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १९ सय रुपैयाँले बढेर कारोबार भएको छ । लगातार तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६४ हजार ७०० रुपैयाँ कायम छ । सोमबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ६२…