अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ : चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएका बताएका छन् । आठौँ म्याग्दी महोत्सव मेला समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनबाट निजी क्षेत्र उत्साही भएको प्रतिक्रिया दिएका हुन् ।   गत पुस अन्तिम हप्ताको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार राष्ट्रपति…