अमेरिकी डलर र चिनियाँ युआनको मूल्य स्थिर, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ २६ पैसा र बिक्रीदर १५० रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको…