क्यानडाका तीन सहरमा नेपथ्यको कन्सर्ट

नेपाली लोकरक ब्यान्ड नेपथ्यले क्यानडामा शृङ्खलाबद्ध साङ्गीतिक प्रस्तुति दिने भएको छ । क्यानडाका सदबरी, टोरन्टो र लन्डन (ओन्तारियो) सहरमा नेपथ्यको कन्सर्ट हुन लागेको हो । नेपथ्यको पहिलो प्रस्तुति अप्रिल १० शुक्रबार सदबरी सहरस्थित ‘सदबरी कम्युनिटी एरेना’ मा हुनेछ । १३ अप्रिल सोमबार ब्यान्डले टोरन्टोको ‘क्विन एलिजाबेथ थिएटर’ मा आफ्ना गीतहरु सुनाउनेछ । मुख्य सहरको पश्चिम…