प्रदर्शनको दोस्रो प्रवेश गरेपछि ‘रोल नं १’ले ल्यायो बाबु–आमाको सपना समेट्दै नयाँ गीत

काठमाडौं । चलचित्र ‘रोल नं १’को नयाँ गीत सार्वजनिक भएको छ । सिनेमा दोस्रो सातामा प्रदर्शन भइरहेका बेला निर्माण टिमले नयाँ गीत ‘रंगीन सपना’ सार्वजनिक गरेको हो । उज्वल सागरको स्वर रहेको गीतमा शब्दरचना रोशन अधिकारीको छ । संगीत पनि उज्जल सागरकै रहेको छ । गीतले सपना कुरा गर्छ । गीतले उज्वल भविष्यको कामना गर्दै…