झरीपछिको इन्द्रेणी हेर्न श्रीमती र रास्वपा नेतासहित हलमा पुगे रवि लामिछाने

अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र झरीपछिको इन्द्रेणी हेर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने हलमा पुगेका छन् । मंगलबार उनी श्रीमती निकिता र रास्वपा नेतासहित चलचित्र हेर्न हलमा पुगेका हुन् । चलचित्रमा सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक सङ्घर्षको कथा छ । चलचित्रमा गणेशका अलावा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे,…