‘काजी’को प्रदर्शन मिति तय, चैत २७ गते आउने

लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ । शुक्रबार फर्स्टलुक सार्वजनिक गर्दै निर्माण टिमले चैत २७ गतेलाई रिलिज घोषणा गरेको हो। आगामी नयाँ वर्षको बिदा भेट्नेगरी ‘काजी’ चैत २७ गते आउने भएको हो । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको आज सार्वजनिक गरिएको फर्स्ट लुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की छन्…