आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘रमिताको पिरती’लाई गीतसङ्गीतको माध्यमले नवपुस्ताका गायकले प्रवर्द्धन गर्ने भएका छन् । युवापुस्तामाझ लोकप्रिय गायक तथा र्यापर कुशल पोखरेल, गायक तथा सङ्गीतकार सुशान्त केसी, महेश काफ्ले र समीर श्रेष्ठले देशभर साङ्गीतिक कार्यक्रम गर्दै चलचित्रको बारेमा जानकारी गराउनुहुने निर्देशक सुदिप्ताले जानकारी दिए । गायक श्रेष्ठले यस चलचित्रमा अभिनय छ भने…