अमेरिकामा ‘यो मन त मेरो नेपाली हो’लाई उत्कृष्ट कथानक फिल्मको अवार्ड

अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सान फ्रान्सिस्को ईन्टरनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’ मा नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले अवार्ड जितेको छ । बिश्वभरिबाट एक सय अठार फिल्म समाबेश भएको उक्त अवार्डमा यस चलचित्रले उत्कृष्ट कथानक फिल्मको अवार्ड जितेको हो । चलचित्रका निर्माता तथा निर्देशक मित्र प्रधान (नर)ले अवार्ड लिदै…