समीक्षाले अस्ट्रेलियामा ‘गलबन्दी नाइट’ साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने

अस्ट्रेलियामा ‘गलबन्दी नाइट’ साङ्गीतिक कार्यक्रम हुने भएको छ । यही जनवरी २३ तारिखबाट उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा समीक्षाको अलावा अभिनेता आमेश भण्डारी र गायक/सङ्गीतकार सुवास खत्रीको पनि प्रस्तुति रहनेछ । सुवास खत्री पछिल्लो समय चर्चामा रहेको गीत शिरमा शिरबन्दी’का कारणले चर्चामा छन्…