‘मुगलान’को ‘पुन्टु पियारी’मा प्रभात र स्मारिकाको छमछमी

‘फिल्म ‘मुगलान’ गीत रिलिज भएको छ। रिहान प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्मको ‘पिन्टु पियारी’ गीत डान्सिङ बोलको छ। गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले पनि रुचाएका छन्। युना डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया पाइरहेको छ। गीतमा गायक हरि गिरी (बिमर्शी) र…