‘कुमारी’को छायाङ्कन पूरा, रिलिज मिति छिट्टै घोषणा

काठमाडौं। निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण भइरहेको प्रेम–कथानक नेपाली चलचित्र ‘कुमारी’को सम्पूर्ण छायाङ्कन सम्पन्न भएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिबार औपचारिक रूपमा समाप्त भएको निर्माण टिमले जनाएको छ। छायाङ्कन सकिएसँगै चलचित्रको रिलिज मिति अब केही दिनमै सार्वजनिक गरिने निर्देशक राउतले जानकारी दिए। उनका अनुसार पोस्ट–प्रोडक्सनको प्रगतिलाई हेरेर अन्तिम मिति तय…