कस्तो लाग्यो ‘किन लाग्छ माया’को फस्टलुक ?

यही आउँदो चैत्र ६ गतेबाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने फिल्म 'किन लाग्छ माया'को पोस्टर सार्वजनिक गरिएको छ। एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले चलचित्रको पहिलो लुक सार्वजनिक गरेको हो । सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य कलाकारहरु सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ…