साम्राज्ञीले गरिन् प्रेमीसँग ‘गोप्य इन्गेजमेन्ट’

काठमाडौं ।  नेपाली चलचित्रकी चर्चित तथा बोल्ड अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह प्रेमीको मायाजालमा पूरै बाँधिएकी छिन्। उनले हिजोआज मात्र आफ्ना प्रेमीसँग गोप्य तर अत्यन्त रोमान्टिक इन्गेजमेन्ट गरेकी छन्। सोमबार ९मङ्सिर १ गते० भएको इन्गेजमेन्टको खबर उनले मङ्गलबार आफ्नो ३०औँ जन्मदिनको ठिक अघिल्लो रात इन्स्टाग्राममार्फत सार्वजनिक गरिन्। उनले सेयर गरेका तस्बिरहरूमा दुवै जना एकअर्काको अँगालोमा…