बलिउड अभिनेता गोविन्दा मुम्बईको क्रिटिकल केयर अस्पतालमा भर्ना

बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई मुम्बईको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको छ। गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलले उनी अस्पताल भर्ना भएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। ललितले भने, गोविन्दा मंगलबार राति ८:३० बजे आफ्नो घरमा अचानक बेहोस भए। सुरुमा उनलाई डाक्टरको सल्लाह अनुसार औषधि दिइएको थियो, तर अवस्था बिग्रिँदै गएपछि…