आगामी कार्तिक महिनामा ‘जारी २’, ‘अभिमन्यु’ र ‘मन विनाको धन’को त्रिपक्षीय भिडन्त हुने भएको छ। यी तिनै फिल्म कार्तिकको तेस्रो हप्ता २१ गते प्रदर्शन हुँदैछन् । ‘जारी २’ सुपरहिट ‘जारी’को दोस्रो शृङ्खला हो । यसमा दयाहाङ राई, मिरुना मगर, विजय बराल मुख्य भूमिकामा छन् । फिल्म निर्देशन उपेन्द्र सुब्बा हुन् । यो फिल्म पूर्वी नेपालको…