दयाहाङको छोरीको भूमिकामा देखिएकी शाइसा गौचन

चलचित्र ‘मिरमिरे’को ट्रेलरमा एक बाल कलाकार देखिएकी छन् । जो अभिनेता दयाहाङ राईसँग प्यारालल रुपमा देखिएकी छन् । जहाँ उनी दयाहाङको छोरीको भूमिकामा छिन् । दयाहाङको छोरीको भूमिकामा देखिएकी बाल कलाकार हुन्, शाइसा गौचन । जो आमाको अभाव महसुस गरिरहेकी छोरीको भूमिकामा छिन् । सानैमा आमाले छोडेर गएपछि बुवाको लालनपालनमा हुर्किरहेकी छोरीको रूपमा उनलाई देख्न…